-->
२०१६ मा साइबाबा आश्रमको आम्दानी ६ अर्ब ४६ करोड

साइबाबाको शिरडीस्थित आश्रमको गत वर्षको कमाइ ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। विभिन्न भेटी तथा दानबाट प्राप्त भएको यो रकम अन्य वर्षको तुलनामा बढी मानिएको छ।
मन्दिर परिषदका अनुसार सन् २०१६ मा विभिन्न
रुपमा दानबाट करिब ४ अर्ब १३ करोड रुपैयाँ आम्दानी भएको थियो। यसबाहेक २८ किलोग्राम सुन र ३ सय ८३ किलोग्राम चाँदी पनि भेटीको रुपमा आम्दानी भएको थियो।
साइबाबा संस्थानका सदस्य सचिन ताम्बेका अनुसार २०१५ मा मन्दिरले करिब ६ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.