नेपाली कला क्षेत्रमाँ प्रबेश गर्दै गरेकी रोशनी मगरलाइ नसा फिल्म देखन सकिन्छ ।युवा निर्देशके घनश्याम तिमल्सिना एन्टीनाले उनलाई अब टेलिचलचित्र एन्टीना प्रसादमाँ मुख्य रोलमाँ खेलाउने भएका छन । प्रस्तुत छह रातो न्यूजको संबाददाता गरेको रोचक कुराकानी :
क ) जीबन के हो ?
लक्ष्य प्राप्त गैर्न गरिने यात्रा ।
ख)कला क्षेत्रमाँ किन लाग्नु भो ?
दुइ दिने जिन्दगीलाइ सुन्दर र सार्थक बनाउन।
ग )तपैको एकदम मनपर्ने तीन ब्यक्ति को को हुन ?
मेरो साथी निरुता दर्नाल ;मनीष श्रेष्ठ ; युवा निर्देशक एन्टीना ।
घ )कतिपय मान्छेले सेक्स बाहियात भन्छन ; यसमाँ तपाइको धरना के छ ?
प्रेम बिनाको सेक्स बेकार हो ! प्रेम भएन भने सेक्स हल मिलाए जस्तो मात्र हो ।
न्ग)तपै कस्तो मान्छेलाइ माया प्रेम र आदर गर्नु हुन्छ ?
जसले मेरो मन बुझोस भावना बुझोस र हरपल साथ दिओस ।
च )नया पुस्ताका कलाकार जे पानी गर्ने तर घमंड गर्ने हुन्छ नि ?
ती मान्छेले आफ्नु धरातल बिर्सेका हुन सक्छन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...