-->
हनुमानजी को यी ७ तस्बिरले बन्नेछ तपाईको बिग्रेको काम ...

एजेन्सी । मंगलबार अथवा शनिबारको दिनमा यदि श्रद्दाभाबले हनुमानजी को पुजा गरियो भने सारा मनोकामना पुरा हुन्छ। यदि तपाई नियमित रुपले पुजा गर्न सक्नु हुन्न भने हनुमानजी को फोटोको दर्शन दिनहु गर्नु जरुरि छ ।आज हामि तपाईलाई हनुमानजी को कस्तो फोटो या मुर्तिको दर्शन गर्नु पर्छ भन्ने बारेमा बताउन गैरहेका छौ ।
१. कष्ट दुर गर्नको लागि
जीवनको कष्टहरुलाई दुर गर्नको लागि दिनहु हनुमानजी को यस्तो फोटोको पुजा गर्नु पर्छ, जसमा उहाले श्रीराम, लक्ष्मण, र सीताको आराधना गरिरहेको होस् ।
२. जागिरमा उन्नतिको लागि
जागिर वा प्रोमोसन पाउनको लागि हनुमानजी को यस्तो फोटो को पुजा गर्नुस, जसमा उहाको स्वरुप सेतो होस् ।
३. एकाग्रता र शक्ति को लागि
एकाग्रता र शक्ति पाउन को लागि हनुमानजी को यस्तो मूर्ति को पूजा गर्नुस , जसमा उहा श्रीराम को भक्तिमा लीन भएको देखियोस ।
४. समर्पण भावना
हनुमानजी को यस्तो मुर्तिको पुजा गर्नुस, जसमा उहा श्रीरामको सेवामा लीन भएको देखिने होस ।
५.वीर हनुमान को फोटो
हनुमानजी ले आफ्नो साहसले कयौ राक्षस नष्ट गरेका थिए । वीर हनुमानको पुजा गर्नाले साहस प्राप्ति हुन्छ ।
६. ज्ञान र सम्मान प्राप्तिको लागि
सुर्यदेव हनुमानजी को गुरु हुनुहुन्छ, जुन तश्विरमा हनुमानजी सुर्यको पुजा गर्दै हुनुहुन्छ अथवा सुर्यको पुजा गर्दै हुनुहुन्छ भने त्यस स्वरूप को पुजा गर्नाले ज्ञान, गति, उन्नति र सम्मान मिल्छ ।
७. उत्तरामुखी स्वरूप
हनुमानजी को जुन फोटो को मुख उत्तर दिशा तिर हुन्छ , त्यो हनुमानजी को उत्तरामुखी स्वरुप हो। यसको पुजा गर्नाले सबै देवी-देवता को कृपा प्राप्ति हुन्छ ।
८. दक्षिणमुखी हनुमान
दक्षिण दिशा यमराज को दिशा मान्ने गरिन्छ । यसैले दक्षिणमुखी हनुमान को पूजा गर्नाले मृत्यु, भय र चिंता समाप्त हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.