-->
'T' बाट नाम सुरु हुने मानिसको व्यक्तिको र स्वभाव कस्तो हुन्छ ? जानी राखौ

एजेन्सी। ‘T’ अक्षरबाट नाम शुरु हुने महिला वा पूरुष धेरै मेहनती, होसियार, चलाख र बुद्धिमानी हुन्छन् । यिनीहरु आफ्नो सुख र दुखको कुरा अरुको अगाडि खोल्दैनन् ।
तर अरुको दुख हटाई खुशी दिनमा कोशिश गर्दछन् । यसै गुणले गर्दा मानिसहरु यस्ता व्यक्तिलाई धेरै नै मनपराउँछन् । यिनीहरुमा आत्मविश्वास हुन्छ । त्यसैले ठुूल्ठूला समस्याहरुलाई पनि आफै समाधान गर्दछन् । आफ्नो मेहनतले संसारलाई जित्ने खतरा पनि लिन सक्छन् । यिनीहरुले पैसा र ख्याती धेरै कमाउँछन् । तर प्रेममा भने यीनीहरुको विश्वास हुदैंन । प्रेम र यौनसम्पर्कप्रति यीनीहरुको सोच नकारात्मक हुन्छ ।
यिनीहरु अरुको भावनालाई कदर गर्छन् । तर आफ्नो भावनालाई व्यक्त गर्ने क्षमता भने यस्ता व्यक्तिमा हुदैंन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.