-->
यी सुन्दर युवतीहरु विवाह गर्न चाहान्छन् तर...

ब्राजिलमा नोइवा कोरडेएरो नाम गरेको ठाउँ रहेको छ । यस गाउँको कथा कुनै ग्रीक कथाभन्दा कम छैन ।
यस ठाउँको पहाडमा एउटा सुन्दर गाउँ रहेको छ ।
यस गाउँमा सुन्दर युवतीहरुको संख्या उल्लेख्य रहेको छ । यहाँका युवतीहरु विवाह लागि पुरुषहरुको खोजी गरिरहेका छन् ।
करीब ६०० को संख्यामा रहेका युवतीहरुलाई विवाहका लागि अविवाहित पुरुष पाउन निकै मुस्किल परेको छ ।
विवाहका लागि पुरुषहरुको खोज भने जारी रहेको छ ।
गाउँका युवतीहरुको उमेर २० देखि ३५ भित्र रहेको छ । यस गाउँमा बस्दै आइरहेकी नेल्मा फर्काडिसकाअनुसार यस गाउँमा विवाहित पुरुष कि त नातेदार पुरुषमात्र छन् ।
गाउँमा रहेका युवतीहरु आफ्नो हुनेवाला दुलाहा सपना देख्ने गर्छन् ।तर, विवाहका लागि उनीहरु गाउँ छोड्ने पक्षमा भने छैनन् । उनीहरु विवाह पश्चात पनि त्यही बस्न चाहान्छन् ।
युवतीहरु चाहान्छन् कि विवाह पश्चात उनीहरुका पुरुष पनि उनीहरुसँगै सोही गाउँमा बसुन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.