-->
रणवीरले तोडे सलमानको रेकर्ड

बलिउडमा चकलेटी हिरोको छवि वनाएका रणवीर कपूरले दबैग खानको एक रेकर्ड तोडेका छन् ।

सलमान खानको फिल्ममा सबैभन्दा धेरै गाना हुन्छन् । साल १९९४ मा आएको उनको फिल्म ‘हम आपके है कौन’ मा १४ गाना थिए । तर चाडै सलमानको यो रेकर्ड टुट्ने भएको छ । 

समाचारहरुका अुनसरा रणवीर तथा कट्रीनाको आगामी फिल्म जगा जासूसले सलमानको यो रेकर्ड तोड्ने तयारी गरेको हो । अप्रिलमा रिलिज हुन लागेको फिल्ममा कुल २९ गीत रहेका छन् । 

एक अन्तरवार्ताका क्रममा गीत निर्देशकले यस्तो खुलासा गरेका हुन् । 

एक फिल्ममा यति धेरै गान किन भनि सोधिएको प्रस्नमा गीतका निर्देशक प्रितमले भने, ‘फिल्ममा रणवीर भकभक गरेर बोल्छन, यस्तोमा आफ्नो भावनालाई उनले गीतको माध्यमबाट भन्छन् ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.