-->
एकाबिहानै भूकम्पको झड्का

काठमाडौँ, २६ माघ - आज (बुधबार) बिहानै दोलखाको भिमेश्वर आसपास भएर ३ दशमलव ९ रेक्टर स्केलको पराकम्पन भएको छ।
बिहान ५ बजेर २३ मिनेट जाँदा पराकम्प आएको भूकम्प मापन केन्द्रका कर्मचारी ठाकुर प्रसाद अर्यालले डिसीनेपाल डटकमलाई जानकारी दिएका छन्।
यस अगाडी माघ २२ गते दोलखा नै केन्द्रविन्दू भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो। गत २०७२ सालको बैशाख १२ गते आएको ७ दशमलव ६ रेक्टर स्केलको शक्तिशाली गोरखा भूकम्प पछि निरन्तर जसो पराकम्पन आईरहेका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.