-->
नराम्रो नजरबाट घरलाई बचाउन यसरी रोप्नुहोस तुलसी

तुलसीलाई घरको मुख्य धोकाको अगाडी र अलि अग्लो ठाउमा लगाउनु पर्छ। मानिन्छ कि तुलसीको बोटलाई यस स्थानमा लगाउनाले घरको परिवारलाई नराम्रो नजर लाग्दैन र अन्य नराम्रोहरुलाई घरबाट टाढा राख्छ।
तुलसीलाई घरको आँगनमा पनि लगाउन सकिन्छ। तर ध्यान दिनुहोस कि तुलसीको बोट गमलामा रोप्न हुदैन यसलाई अलि अग्लो ठाउमा रोप्नुपर्छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.