-->
यस्ता आश्चर्यजनक तथ्य जुन तपाईंलाई थाहा नहुन सक्छ

१ यो संसारमा यति धेरैथरी स्याउ छन् कि हरेक दिन एकथरी स्याउ खाँदा पनि २० वर्षमा सबैथरी स्याउ खाइसकिँदैन ।
२ दिनको ११ घन्टा कुर्सीमा बस्ने मान्छेको तीन वर्षभित्रमा मर्ने चान्स ५० गुणा बढ्छ ।
३ चर्को आवाज सुन्दा हाम्रा आँखा ठूला हुन्छन् ।
४ सुप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका अनुसार धर्तीबाट सबै माहुरी हराएको चार वर्षमा सबै मानिसको मृत्यु हुन्छ ।
५ बच्चाहरूले तीनदेखि चार वर्षको उमेरदेखि सपना देख्न शुरु गर्छन् ।
६ बेस्सरी टाउको घुमाउनुभयो भने तपाईंको शरीरका धेरै भाग सुत्छन् अनि दिमाग मात्र सक्रिय हुन्छ ।
७ पुरुषहरू लगभग हरेक सात सेकेन्डमा सेक्सका बारेमा सोचिबस्छन् ।
८ धेरै खाना खाएपछि मान्छेको सुन्ने क्षमता कम हुन्छ ।
९ तपाईंले खाएको खानामा तपाईंको –याल मिसिएको छैन भने तपाईंलाई स्वाद आउँदैन ।
१० बच्चा जन्मिँदा घुँडाको टोपी (नीक्याप) हुँदैन । यो दुईदेखि ६ वर्षको बीचमा देखिन्छ ।
११ तपाईंको मूत्रथैलीले लगभग दुई घन्टासम्म लगभग दुई कप पिसाब स्टोर गर्न सक्छ ।
१२ हाम्रो शरीरको तापले आधी घन्टामा पानी उमाल्न सक्छ ।
१३ अल्छेहरू चुरोट खाने मान्छेको तुलनामा छिट्टै मर्छन् ।
१४ वैज्ञानिकहरूका अनुसार स्वस्थ रौंबाट आवाज निस्कन्छ ।
एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.