आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ २३ गते आईतबार,तदानुसार इश्वी सन् २०१७ फेब्रुबरी ५ तारिख – द्रोण नवमी
आज श्री शाके १९३८, वि.सं. २०७३ साल माघ २३ गते आईतबार तदानुसार इश्वी सन् २०१७ फेब्रुबरी ५
तारिख, द्रोण नवमी, माघ शुक्ल पक्ष नवमी तिथी १७:२७ बजे सम्म चन्द्रमा बृष राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकमबाट
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको तपाई लगानि भोलि लाई बिशेष फाइदा जनक रहनेछ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । समय मध्यम रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम काज क्षेत्रमा बिशेष रुचि जाग्नेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट उत्पन्न हुन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च बढ्ने योग रहेको छ । बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आय आम्दानि क्षेत्रमा बिशेष राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य यात्रा रहन सक्छ । खानपानको कारण सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । बोल्दा होश पूर्याउनु होला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । साधारण खर्च हुन सक्छ । पारीवारिक झोर झमेला आईपर्न सक्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धार्मिक क्षेत्रको सामान्य यात्रा रहनाले मनमा हर्षीत हुनेछ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई तथा ईष्ट मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । पारीवारीक मनोरञ्जनमा समय ब्यतित रहने छ । सामान्य धनमालमा क्षति पुग्न सक्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोली तथा खानपानमा बिशेष ध्यान दिनुहोला । स्वास्थ सम्बन्धि समस्या ले सताउला । साधारण चोट पटकको योग रहेको छ । मनमा कुबिचारले बास गर्नाले गरीरहेको कार्यमा केहि झन्झज आईपर्न सक्छ । आर्थीक संकटको सामना गर्नु पर्ने हुनाले लगानिमा ध्यान दिनु होला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समय मध्यम रहेको छ । प्रेमी प्रेमीका बिचको सम्बन्धमा केहि सुधार आउने छ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्राको सम्भाबना रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आर्थीक संकटको सामना गर्नुपर्ला । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । पतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । स्वास्थ सम्बन्धि समस्य ले सताउनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । आर्थीक क्षेत्र मध्यम रहनेछ । मित्र जन को साथ सहयोग तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । शारिरीक आलस्यताले सताउला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको अनुशरणले गर्दा कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । दिन मध्यम रहनेछ ।
आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ २० गते बिहीबार,तदानुसार इश्वी सन् २०१७ फेब्रुबरी २ तारिख – विश्व सिमसार दिवस, स्कन्दषष्ठी
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । शत्रु बृद्धि हुनसक्छन् । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । नेत्र सम्बन्धि समस्याले सामान्य खर्च हुनसक्ने योग रहेको छ । एकान्त वाताबरणमा मन रम्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । समय राम्रो रहेको छ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । ब्यापार ब्यबसाय बाट राम्रो लाभ हुने दिन परेको छ । मनमा चन्चलताले बास गर्नेछ । प्राकृतिक क्षेत्रबाट राम्रो आम्दानि हुन सक्छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । संगित क्षेत्रमा रुचि जाग्नेछ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । पेट सम्बन्धि समस्याले सताउन सक्छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । कुरा काट्ने ब्यक्तिको कमि नरहला । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खानपानमा बिशेष ध्यान दिनु होला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मन प्रशन्न रहला । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । बिद्या प्राप्ति योग रहने छ । संगित क्षेत्रमा रुचि जाग्नेछ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । दिन मध्यम रहनेछ
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द,स
बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।
आजको राशिफल – मिति वि.सं. २०७३ साल माघ १९ गते बुधबार,तदानुसार इश्वी सन् २०१७ फेब्रुबरी १ तारिख – वसन्तपञ्चमी, वसन्तश्रबण, श्रीपञ्चमी,
सरस्वती पूजा, रतिकामपूजा, हलोसारोगर्ने –
आज श्री शाके १९३८. बि. स. २०७३ साल माघ १९ गते बुधबार इश्वी सन २०१७ फेब्रुबरी १ तारीख,
वसन्तपञ्चमी, वसन्तश्रबण, श्रीपञ्चमी, सरस्वती पूजा, रतिकामपूजा, हलोसारोगर्ने, माघ शुक्ल पक्ष पञ्चमी तिथी २६:०९ बजे सम्म चन्द्रमा मिन राशिमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकमबाट
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्ने सम्भाबना रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला
।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । समय मध्यम रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । चिसो सम्बन्धी समस्या सताउला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा सुधार आउनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । समय मध्यम रहला
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोरञ्जन तथा भोगबिलासको क्षेत्रमा मन जानेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द, स
बिद्या प्राप्तिको समय रहेको छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । कार्य क्षेत्रमा साधारण अप्जस सहनु पर्ला । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।
मिन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समय राम्रो रहेको छ । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।
अज्ञात व्यक्तिले ६ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ–७ चाउलेचौरमा बिहे गरेर गएपछि चार वर्षीय अनिल, ६ वर्षीया रेखा, ८ वर्षीया चन्द्रा र १० वर्षीया पार्वती बिचल्लीमा परेका हुन् ।
द्वन्द्वकालमा माओवादी पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू–९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए ।
बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताए ।
जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो बिहे गर्न बाध्य भएको मल्लले बताए ।
‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन्’–उनले भने–‘चारै भाइ-बहिनीलाई डोल्पामा घर छ, छैन भन्ने पनि थाहा छैन ।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो ।’
गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् । गरिबीका कारण नाबालक नाति–नातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् ।
‘मागेर कसरी लालनपालन गर्ने ?’ उनले भनिन्–‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ । गोठालो गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।
Comm

