COCKTAIL VIDEO
»
सनोदिलको गीती गजल 'अधर थोरै' सार्वजनि(भिडियो)
सनोदिलको गीती गजल 'अधर थोरै' सार्वजनि(भिडियो)
गजलकार सनोदिलको गीती गजल 'अधर थोरै' सार्वजनिक भएको छ । गजल म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक भएको हो।
सनोदिलका शब्दमा स्वर र संगीत दिएका छन् राज सागरले। भोइस अफ नेपालको प्रस्तुती रहेको गीत्को भिडियो मा प्रशंसा, श्याम र संजयको फिचरिङ रहेको छ। तिलक रिजालले खिचेको भिडियो निर्देशन र सम्पादन डिडस गजुरेलले गरेका हुन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...