-->
बालबालिकासंग युवायुवतीको 'चकलेट डे'

'चकलेट डे'का अवसरमा महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित एकीकृत नमुना मुसहर बस्ती निर्माणमा खटिएका क्वीक भोलिन्टियर समुहका युवायुवती मुसहर समुदायका बालबालिकाहरूसंग चकलेट वितरण गरेर माया साट्दै। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.