-->
कस्ता हाँसउठ्दा फोटाहरू ?

 सामाजिक सञ्जालमा यस्ता फोटो अपलोड हुन्छन् जसलाई देख्नेबित्तिकै मान्छेलाई शेयर गर्न मन लागिहाल्छ । अनि यी फोटा भाइरल हुन्छन् ।


तर केही फोटाहरू चाहिँ साह्रै अचम्मका हुन्छन् । यहाँ हामी यस्ता फोटा राख्दैछौं जुनमा मान्छेका अजीब क्रियाकलाप कैद भएका छन् । 

अब माथिकै फोटो हेर्नुस् न । स्वतन्त्रताको चक्करमा मान्छेले अचम्मका काम गर्छन् । यी महिला अर्धनग्न भएर सडकमा खुलेआम घुमिरहेकी छन् । मान्छेले के भन्छन् उनलाई मतलबै छैन ।

मस्तीपूर्वक घोडाका साथ उनी सडकमा निस्किएकी छन् । कसैले उनको फोटो खिचिदियो र सामाजिक सञ्जालमा हालिदियो । अनि फोटो हेर्दाहेर्दै भाइरल भयो ।

हेरौं यस्तै अन्य उट्पट्याङ तस्वीर : 













0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.