-->
मुस्लिम देशको प्रतिवन्ध कायमै राख्न ट्रम्पले गरेको अपील अस्वीकार


 आप्रवासनसम्वन्धी आफ्नो कार्यकारी आदेश रोक्न संघीय न्यायाधीशले दिएको आदेशविरुद्ध न्याय मन्त्रालयले गरेको अपील अस्वीकार भएको छ ।
अमेरिकी ‘फेडरल अपील कोर्ट’को यो आदेशपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश निलम्बनमा नै रहने छ ।


ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो साता नै सात देशका मुस्लिम नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।
सियाटलका न्यायाधीशले ट्रम्पको आदेशमा अन्तरिम रोक लगाएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.