न्युड फोटो' विवादमा तानिएका अचर्ना पनेरुले नेपाली चलचित्र खेलिसेकी छिन् ।
पोर्न उद्योगमा जान चाहेको बताउने उनी सामाजिक सञ्जालमा पोस्ट गरिएको नाङ्गा तस्वीरका कारण प्रहरी नियन्त्रणमा समेत परिन् । उनलाई फोटो खिच्न सहयोग पुर्याउने उनकी आमा र भाइ अहिले काठमाडौमा बस्दै आएका छन् ।
यसैबीच भारतीय सञ्चारमाध्यमहरुमा अर्चना पनेरुको फोटोहरु भाइरल भएका छन् । उनी भारतीय पोर्न स्टार सन्नि लोयोनीबाट प्रभावित भएको भन्दै उनीबारेको जानकारी र तस्वीरहरु प्रकाशन गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...