\
भारतिय टेनिस स्टार सायिन मिर्जाको विवाह भैसकेको छ ।उनी पाकिस्तानका क्रिकेटर सोएब मलिककी श्रीमती हुन् तर पनि उनको दिलमा रणवीर सिंह बस्छन् ।हालसालै सानियाले आफ्नो दिलको कुरा एक टिभी शोमा भनेकी हुन् ।
शोमा उनले कैयौं आश्चर्यजनक खुलासाहरु गरिन् जसलाई सुनेर मानिसहरु दंग पर्छन् । करण जौहर को च्याट शो कफि विथ करणमा सोनिया र फराह खान यो हप्ता को हिस्सा बनेका थिए । शोमा यी दुईले जमेर मस्ती र मजाक गरे ।
कफि विथ करण एक त्यस्तो च्याट शो हो जसमा करण पाहुनाहरुलाई केही यस्तो प्रश्नहरु गर्छन् जसको जवाफ स्टारहरुले दिन्छन्र पछि यहि कारणले धेरै स्टारहरु विवादमा पर्छन् ।
एकपटक फेरी यो शो चर्चामा छ किनभने सानिया मिर्जाले पनि शोमा यस्तै कुराहरु गरेकी छिन् ।र्यापिड फायर राउन्डमा अरु स्टारहरु जस्तै सानिया मिर्जा पनि चुकेकी छिन् ।करणले सानियासँग सोधे कि एक दिन उनी दिपिका पादुकोण बनेर उठिन भने के गर्ने छिन् ?यसको उत्तरमा सानियाले भनिन् कि यदि म दिपिका बनेँ भने सबैभन्दा पहिले रणवीर सिंहलाई छोडिदिनेछु ताकि अरु केटीहरुको लागि पनि

0 comments
प्रतिक्रिया दिनुहोस्...