-->
महिनावारी हुँदा सफाइ र सुरक्षाका १० टिप्स

प्रजनन उमेरका महिलाको योनिबाट हरेक महिना हुने रक्तश्रावलाई महिनावारी भएको भनिन्छ । यो महिलामा हुने नियमित प्रक्रिया हो । तर, यो समयमा शारीरिक सफाइमा ध्यान नदिँदा महिला तथा किशोरीको प्रजनन र यौन स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । सुरक्षित सफाइका लागि आजकाल सबैजसो महिलाले प्याड र कपडाको प्रयोग गर्छन् । तर, यसको प्रयोग पनि सही हुनुपर्छ । नर्स अर्पना न्यौपानेले टिप्स दिएकी छिन्ः
महिनावारी भएको अवस्थामा प्याड प्रयोग गर्नुहुन्छ भने पहिले प्याडको प्याकेट खोल्नुहोस् । प्याडपछाडि टाँसिएको प्लास्टिक वा कागज निकाल्ने । गम भएको भागलाई अन्डरवेयरको बिच भागमा टाँसेर प्रयोग गर्नुहोस् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.